मुख्य पृष्ठ
स्तोत्रहरू | आचार्यहरू | मन्दिरहरू | आलवारहरू | ग्रन्थहरू | दिव्यप्रबन्ध | सूक्तहरू | उपनिषद्हरू |
केही नयाँ पृष्ठहरू
जय श्रीमन्नारायण
स्वागत छ श्रीसंप्रदायको सामाजिक पोर्टल मा, जुन एउटा श्रीवैष्णव समुदाय संग समन्धित पोर्टल हो श्रीसंप्रदाय सम्बन्धि कुनै पनि लेख लेख्नु होस्। यहाँ तपाईंले श्रीसंप्रदाय सम्बन्धि विभिन्न विषयहरूमा निःशुल्क, सटीक, र विस्तृत जानकारी प्राप्त गर्न र जानकारी दिन पनि सक्नुहुन्छ। नयाँ लेख लेख्न, सम्पादन गर्न वा पृष्ठको स्रोत हेर्न, कृपया लग इन गर्नुहोस्। पढ्नको लागि लग इन गर्नु आवस्यक छैन। नयाँ हुनुहुन्छ भने, यहाँ केही उपयोगी लिङ्कहरू छन्: हाम्रो सदस्यता लिनुहोस् निरन्तर यो सेवालाई चलाउन अझ मजबुत बनाउनको लागि।
- आर्थिक सहयोग गर्नुहोस्।
- मुख्य पृष्ठ सम्पादन गर्नुहोस्
- सहायता पृष्ठ – योगदान कसरी गर्ने जान्नुहोस्।
- पछिल्ला परिवर्तनहरू – हालसालै भएका सम्पादनहरू हेर्नुहोस्।
- सबै पृष्ठहरू – हाम्रो श्रीसंप्रदायमा रहेका सबै सामग्रीहरू हेर्नुहोस्।
नेपाल देशीय आद्य जगद्गुरु योगिराज कमलनयनाचार्य
योगिराज श्रीकमलनयनाचार्य स्वामीजी ( जन्म: वि.सं १९२५ भदौ महीनाको कृष्णपक्ष दशमी ) नेपालदेशका प्रथम जगद्गुरु सम्मानद्वारा विभूषित श्रीयोगिराज कमलनयनाचार्य परम वैष्णवसन्त हुनुहुन्थ्यो। तथा वहाँ अष्टाङ्गयोग निपुण भएर अन्न सर्वदा परित्याग गर्ने सन्त हुनुहुन्थ्यो । वहाँले मृत्यु पर्यन्त नै गाईको दुध मात्र पान गर्नु भयो । नेपालमा रामानुजाचार्यद्वारा प्रतिपादित श्रीवैष्णव सम्प्रदाय को उत्थानमा वहाँको निकै ठुलो भूमिका रहेको छ । वहाँ भक्ति आन्दोलक भई नेपालकै विभिन्न ठाउँमा सनातनवैदिक धर्मको संरक्षण संबर्धनमा सधैनै तत्पर रहनु हुन्थ्यो ।..पुरा पढ्नुहोस्
यो महिनाको प्रमुख तस्वीर
शान्तिका दूत धर्मयोद्धा परमपूज्य स्वामिजीलाई एउटा ईश्वरीय आह्वान भयो जसले युवा श्रीमन्नारायण रामानुज चिन्न जीयर स्वामीजीलाई २३ वर्षको धेरै सानो उमेरमा जीयर सन्यास ग्रहण गर्ने आदेश दियो र त्यसपछि उहाँले आफ्नो जीवन हिन्दू धर्मको प्राचीन धर्मग्रन्थ वेदको अध्ययन र शिक्षामा समर्पित गर्नु भएको छ।
Photographer: Default Photographer
Capture Date: N/A
भिडियो
जानकारीहरू
- ... ।
- ... ।
- ... ।
- ... ।
- ... ।
- ... {{{ 116 }}}
- ... {{{ 135 }}}
- ... {{{ 155 }}}