श्रीवरवरमुनि

श्रीसम्प्रदायबाट
Devraj Poudel (वार्तालापमेरो योगदानहरू) द्वारा १४:३९, २५ अक्टोबर २०२४को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)

श्रीअळगिय मणवाळमामुनि भनेर श्रीवरवरमुनिलाई जानिन्छ

श्रीवरवरमुनि स्वामीजीको तनियन

श्रीशैलेश दयापात्रम् धीभक्त्यादिगुणार्णवम् ।
यतीन्द्र प्रवणम् वन्दे रम्यजामातरम् मुनिम् ॥

श्रीअळगिय मणवाळमामुनि, जसलाई मणवाल मामुनिगल भनेर पनि चिनिनुहुन्छ (जन्म: १३७० - परमपद: १४५०) वैष्णव सन्त हुनु हुन्थ्यो ।उहाँ १५औँ शताब्दीमा तमिलनाडुमा श्रीवैष्णव सम्प्रदायका प्रमुख आचार्य हुनुहुन्थ्यो र आठ शिष्यहरूको सहायताले यस परम्पराको प्रचार गर्नुभयो । मणवाल मामुनिगलका शिष्यहरूले तमिलनाडुमा विशिष्टाद्वैत दर्शनलाई पढाउने गुरुकुलहरू स्थापना गर्नुभएको थियो। पिल्लैलोकाचार्यद्वारा रचित यतिन्द्रप्रवणप्रभावम् उहाँको जीवनीबारे विद्वान् र इतिहासकारहरूले भरपर्दो मानिएको प्रारम्भिक कृति हो।

श्रीरंगम र काञ्चीपुरमयात्रा

पूर्णता र सुधार

यो पृष्ठ अपूर्ण छ । यसलाई पूर्ण गर्न अथवा सुधार गर्न हिज्जे र व्याकरण मिलाउन सहयोग गर्न बढाएर सहायता गर्न सक्नुहुन्छ।

यो पनि हेर्नुहोस्

बाह्य लिङ्कहरू